
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारयता, डा. सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी जनमत सँघले कारवाहीको लागि आन्दोलन आह्वान गर्दै मिर्चैया तताएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसो कार्यक्रममा बिशिस्ट अतिथी वडा नं २ का अध्यक्ष लक्ष्मी साह, ६ का अध्यक्ष ऋषिकेश लामा, साना किसान कृषि सहकारी धनुषा गोबिन्दपुरका अध्यक्ष प्रभु नारायण साह लगायतका रहेका थिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजशिविर सम्पन्नपछि सेवा लिएका सर्वसाधारणहरुले पूर्व मेयर गोईतको प्रशँसा गर्दै चिकित्कसको टोलीलाई समेत प्रशँसा गरेको थियो । उनीहरुले निरन्तर यस्ता शिविरको अपेक्षा समेत गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारअहिले अस्पतालमा प्ररहीको टोली समेत पुगेको छ भने मृतक किशोरीको शव पोष्टमार्टमको लागि लहान लैजाने तयारी भईरहेको बताईएको छ । थप विवरण आउन बाँकी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटयता, कृष्णा कुमार सिंहले सोहि पोखरीलाइ आफ्नो निजि सम्पति हो भनेर दाबि गरेका छन। आफु संग पोखरीको सम्पूर्ण कागजातहरु रहेको बताउँछन। सोहि एक स्थानियका अनुसार सोहि पोखरी सुकुम्बासीको नाममा गरेको बताउँछन।
३ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरपक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने बर्ष २३ को मँजय यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष २७ को राजु यादव र वडा नं. १३ बस्ने बर्ष ३४ को विरु महरा रहेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पत्रपत्रिकान्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिले दिउँसो १ बजे सभासदहरुको बैठक बोलाएको छ । बैठकमा निर्वाचन सम्बन्धी कार्यतालिकाबारे छलफ
३ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारकांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमन्त्रिपरिषद्ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोप्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरप्रदेश सांसद रामअशिष यादवको समन्वय र मधेस प्रदेश सरकारको सहयोगमा रु २५ लाख रुपैयाँको लागतमा ग्रामीण सडकको निर्माण गरिनेछ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजइलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज