
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालमोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालप्रदेशहरुमा मात्र होइन, केन्द्रमा पनि प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भइसकेको छ । सहमतिअनुसार १० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् भने सभामुख एमालेले लिनेछ । साढे दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्रीबाट हट्दा एमालेले सभामुख छाड्ने दुई दलको समझदारी छ ।
३ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिदरखास्त दिन चाहने आवेदकहरुले शिक्षक सेवा आयोगको वेभसाईट बाट आवेदन दिन सकिने जनाईएको छ भने विज्ञापनको विस्तृत विवरण वेभसाईटको टयाबमा हेर्न सकिने जनाइएको छ । अहिले भने विस्तृत अपलोड नगरिएको देखिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरसहभागी हुन इच्छुक विद्यार्थीले पुस मसान्त भित्र दर्ता गर्नुपर्ने छ र एउटा समुहमा तीन जना भन्दा बढी सहभागी पाउने छैन। एकल विद्यार्थीले बहुभागीय समुहमा सँलग्न हुन पाउने छैन। सहभागी भएका हरेक विद्यार्थीले प्रमाणपत्र पाउने छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपार्टी अध्यक्ष यादवले आफूलाई छनोट गर्ने सम्भावना नदेखेपछि राउत सहमत नभएको एक प्रदेशसभा सदस्य बताउँछन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोती बालकमाथि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति समेत पाएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागेको हो। सेतोपाटीमा समाचार छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले सम्हाले लगत्तै आइतबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनशुक्रबार बिहान सिर्जनालाई पेट दुखेपछि उनले औषधी खान शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिईन् । उनले पानीको साटो जहरिला स्प्रीट दिएपछि उनको फोक्सो सेतो परेर मृत्यू भएको बताइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश काल७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्तिले समर्थन नगरी सरकार बन्ने अवस्था छैन । एमाले र माओवादीका नेताहरुले प्रदेश प्रमुख दिएर नागरिक उन्मुक्तिलाई मनाउन खोजेका छन् । तर नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालझापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगृह मंत्रालयले केही दिन पुर्व ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्ड विपरित संचालित क्रसर तथा बालुवा वासिङ्ग उद्योगलाई कारवाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समितिले धनुषाले सक्रिय भएको बताईएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषयहरु आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताए । एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन् ।
३ वर्ष अगाडि · देश काल