
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
अन्तराष्ट्रियकानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्। उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ। उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारसप्तरीमा मिटर ब्याजमा फसेकाहरुको सूची लामो बन्दै गएको छ । सक्नेले सामाजिक स्तरमै कुरा मिलाउछन भने नसक्नेहरुले यसरी नै सडकमा आएर न्याय खोज्ने गरेको पाइएको छ । समस्यामा परेकाहरुबाट जग्गादेखि सुन चाँदी धितो राख्ने तथा ऋण दिएको भन्दा दोब्बर तेब्बर रकमको कागजसमेत बनाइ चर्को ब्याज असुली गरेर उठीवास नै गराउने कसूरमा हाल ३ जना मिटरब्याजी पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोजनकपुरमा रहेको सुविधायुक्त होटलमध्ये उनले सँचालन गरेको होटल परफेक्ट प्लाजा विदेशीहरुको पसँदमा पर्दै आएको छ । आन्तरिक पर्यटकलाई समेत लोभ्याएको परफेक्ट प्लाजाको सँचालनबाटै उनलाई मधेश प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा चुनिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालमुस्लिमहरुलाई मधेशी प्रमाणित नगर्दा लोकसेवा आयोगको परीक्षाबाट समेत बञ्चित हुनुपरेको बताउँदै मुस्लिम आयोगले मुस्लिमहरुलाई समेत मधेशी प्रमाणित गर्न गृह मन्त्रालय गुहारेको हो ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोकमला त्रिनेत्र युवा सँजालका अध्यक्ष जँगेश कामत, कौशलेन्द्र गोईत, गणेश मण्डल, राम उदगार मण्डल, सुरेन्द्र मण्डल, रुपेश गोईत लगायतका युवाहरुले दिनभरि स्वयँमसेवको रुपमा सहयोग गरेको हो । सोही सँजालबाट मिडिया कोर्डिनेटरको रुपमा रितेश शर्माले रिपोर्टिँग गरेका थिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजनेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनले भने, ‘उता पार्टी र वडाध्यक्षबाट राजीनामा दिएर आएका वडाध्यक्ष महरालाई हाम्रो पार्टीका सेती–महाकाली ब्यूरो इन्चार्ज महानसहितले पार्टी प्रवेश गरायौँ। अब उनलाई जिम्मेवारी दिइन्छ।’ वडाध्यक्षले दिएको राजीनामाको टिकाटिप्पणी सुरु भएको छ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकलामिछानेविरुद्ध निर्वाचन आयोगमा पनि उनले उजुरी गरेका थिए । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको थियो ।
३ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?उल्टै श्रीमान उपर प्राताडना, पीडाको मुद्दा दिएर आफैँ भागेकी हुन् । कृष्णा मुरारी भिख मागेर मुद्दा लडिरहेका छन् भने आफ्नो दुई सन्तानलाई समेत पालिरहेका छन् । उनले पुरुष हिंसाको शिकार भएको बताएका छन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारशुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ । तर सर्वोच्चले अन्तरिम आदेश नदिएमा भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनको सांसद र मन्त्री पद कायमै रहनेछ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी रु ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार