ब्यूरो-रिपोर्टरसार्वजनिक पोखरी ठेक्काको पौने ५ लाख रुपैयाँ शहिदनगरका वडाध्यक्ष निरालाले खाईदिएको आरोप
पोखरीको ठेक्का लिएका ठेकेदार जगदिश मुखियाले भने आफू रकम वडाध्यक्ष निरालाको हातमा दिएको बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा मुखियाले ४ लाख ७५ हजार रुपैयाँमध्ये दुई लाख रुपैयाँ पोखरी सफाईमा कट्टा गरी बाँकीको रकम वडाध्यक्ष निरालाको हातमा दिएको दाबी गरे ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











