ब्यूरो-रिपोर्टरSEE २०८२ मा ३.९६ GPA प्राप्त गर्ने विद्यार्थीलाई व्यवसायी साहद्वारा सम्मान तथा पुरस्कार प्रदान
शैक्षिक सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। पुरस्कृत विद्यार्थी आशु कुमारी यादवले आफूलाई गरिएको सम्मानले आगामी दिनमा अझ मेहनतका साथ अध्ययन गर्न प्रेरणा मिलेको बताइन्। स्थानीय तहमा निजी क्षेत्रबाट गरिएको यस्तो शैक्षिक प्रोत्साहनले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा बढाउने र शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर












