बिज्ञान-प्रबिधिVianet र Classic Tech को आक्रामक विस्तारबीच WorldLink शीर्षमै, Subisu ले एक वर्षमा गुमायो ४५ हजारभन्दा बढी ग्राहक
ग्राहक संख्या घटेसँगै सुबिसुको बजार हिस्सा पनि ९.९१ प्रतिशतबाट घटेर ७.५९ प्रतिशतमा झरेको छ भने कम्पनी चौथो स्थानबाट छैटौँ स्थानमा खस्किएको छ। भायानेट र क्लासिक टेकको तीव्र विस्तार तथा बजारमा बढ्दो प्रतिस्पर्धालाई सुबिसुको पछिल्लो गिरावटको प्रमुख कारणका रूपमा हेरिएको छ।
४ महिना अगाडि · बिज्ञान-प्रबिधि












