
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारअरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो । बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए । सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोना.८ ख. ८३६२, ना. ८ ख. २०४६, ना.७ ख. ६३९५, ना.१ क. ६८५८, ना.७ ख. ९०२७, One test टिपर थान-१, प्रदेश ००१ ख १८९९, प्रदेश २-०३-००१ क १९७६, ना. ८ ख. २२० नम्बरहरुको ट्रिपर पक्राउ गरी कारवाहीको लागि जिल्ला समन्वय समिति धनुषामा बुझाएको जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनभिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी लगायत पनि छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा भने अक्षय नै छन्। उनीहरूले अक्षयलाई माफी माग्न पनि आदेश दिएका छन्।
३ वर्ष अगाडि · मनोरञ्जन
अन्तराष्ट्रियउनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरुको साथमा रहेको बताएका छन् । उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरुको उद्धारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्धार अधिकारीहरुलाई भनेका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारधनुषाकी सुनिता यादव उद्योग वन तथ पर्यटन मन्त्री र पर्साका रहबर अंशारी राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादव पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकत्यसैगरी, आन्दोलनमा उत्रेका महोत्तरी लोहारपट्टी – ८ का रामविनय महतोले किसानहरुलाई क्षतिपूर्ति वापत उचित मुआब्जा पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य बनेको बताए । चार सय केभी लाइनको तारको मुनिको जग्गा बन्जर हुने अवस्था सृजना हुने निश्चित रहेको बताउँदै सोको क्षतिपूर्तिको व्यवस्था नभएसम्म हामीले काम गर्न नदिने चेतावनीसमेत दिए ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारअधिकृत सङ्गमले गरेको आम्दानीबाट संगमका कर्मचारीहरूको हकहितका साथै सामाजिक क्षेत्रमा विभिन्न प्रकारको कामकाज गर्दै आएको छ । साथै आम सेवाग्राहीबाट लिएको न्यून सेवा शुल्कबाट विवरण सङ्कलनमा खटिने कर्मचारीको तलब तथा उपकरण खरिद र सञ्चालनमा लाग्ने खर्च बेहोरिने भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनगरसभाको क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने कार्यालयको तहगत कर्मचारीहरुको सेवासुविधा र उत्तम कार्यसँचालनको लागि अग्रसर हुने बताए । भौतिक पूर्वाधार निर्माणका कार्यहरुलाई यथाशिघ्र सँचालन गर्ने उनले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकसुनिता जनयुद्धकालीन शहिद रामवृक्ष यादवकी कान्छी छोरी हुन्। रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो। सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए।
३ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोजानकी मन्दिरमा लगाइएको कमसल मार्वलले मन्दिरको सौन्दर्यमा नकारात्मक असर परेको बताइएको छ । लगाइएको मार्वल फुटेर मन्दिरको भित्री परिसर समेत कुरुप बनेको छ । मन्दिरको विद्युतीकरणमा भएको भ्रष्टाचारको छानबिनलाई अख्तियारले हाल मुल्तबीमा राखेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारविद्यार्थीहरुले सरकारी जागिर गर्न पढनै नपर्ने भनेर प्रश्न समेत गरेका छन् । उनीहरुले केही मात्र पढेर पनि सरकारी कार्यालयमा करारको कर्मचारी भएर जागिर गर्न पाउँछन् भने यतिको किन पढने ? भने प्रश्न गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार