
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमोटरसाइकलमा रहेका लुटेराले रकम र प्रहरीबाट हतियार समेत लगेको जनाइएको छ । यस घटनालाई पुष्टि गर्दै सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले अहिले सडकमा प्रहरी परिचालन गरी कडा गस्ती खटाइएको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गआर्थिक सवलता ,स्वरोजगार ,जिवनयापनको प्रयास ,आर्थिक उन्नतिको प्रमुख माध्यम ग्रामिण भेगमा लघुबित बित्तिय संस्था रहेको र यसमा जोडिएर आर्थिक सबल भएर देशको आर्थिक अवस्थालाइ समेत सहयोग पुगिन सक्ने विदेह नगरपालिका उप प्रमुख आशा देबी झाले धारणा राखिन् ।
३ वर्ष अगाडि · बैंकिङ्ग
ब्यूरो-रिपोर्टर“नेपाल सरकारको मातहतमा स्थानीय तहको करार कर्मचारी भए तापनि कानुन अनुसार राजनीति गतिबिधी लगायत आफ्नो निजि आर्जन स्वार्थको लागि काम गर्नु अपरिहार्य हो । कानुनको परिपालना अनुसार यस्ता करार कर्मचारीलाई कानुनको दायरामा ल्याई काजबाट बर्खास्तसमेत हुनसक्ने व्यबस्था भएपनि अहिलेसम्म नगरप्रमुखले कुनै चासो नराखिकन झन कार्यकर्तालाई संरक्षण गर्ने बढावा दिदै आईरहेको र नगर प्रमुख यादवले आफ्नो नातावाद, लठैत पाल्दै कर्मचारी नियुक्ति गरि साइबर सेना परिचालन गर्दै आईरहेको छ ।”–अभियान्ता यादवले भने ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोव्यापारमा घाटा हुन थालेपछि आयोजकले ओरकेष्ट्रालाई समेत व्यापारसँगै जोडेर पैसा असुली गर्न थालेका छन् । विभिन्न स्थानबाट आएको व्यापारीहरु पलायन हुन थालेको छ । तर, ओरकेष्ट्रा नाच भने अझै जारी राखिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरकार्यक्रममा मधेश प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव, माओवादी नेता अजय शंकर नायक, प्रदेश सांसद त्रिभुवन साह, सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत सुरक्षा निकायहरू अधिकारीहरु, जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको सहभागिता थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनिज साहुले मेरो रजिष्टरी नम्बर ४१५१ को जग्गा मलंगवा नगरपालिका वडा नम्बर ३ कै एक व्यक्ति कैमरुदिन चरिहारलाई ५० लाख रुपैयाँमा बेचेर फरार भइसकेकोले आफ्नै आँखा अगाडी आफ्नै जग्गामा अरु नै व्यक्तिले भोगचलन गरेको देखेर मर्नु न बाँच्नु जस्तो भएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीनेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
स्वास्थ्य ब्यूरोउनले संक्रमित क्षेत्रमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिहरुलाई औषधि सेवन गराउने कार्यक्रम रहेको बताए । हातीपाइले रोग विरुद्धको औषधी सेवन अभियान धनुषा जिल्लासहित देशको १५ जिल्लामा सँचालन भईरहेको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजभन्सार छली चोरी पैठारी गरि प्रदेश २–०२–००४ प. ७८१४ नं. को मोटरसाईकल लोड गरि ल्याएका ६४ वटा ब्वायलर कुखरा ल्याई राखेको अवस्थामा वरामद गरि यस कार्यालयमा ल्याई आजै स्थानिय भद्रभलदमी, पत्रकार ज्यूहरूको रोहवरमा कानुनको रित पुर्याएई नष्ट गरिएको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियभूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालआयोजक सँस्थाका अनुसार गत वर्ष होटल स्याडिसनमा भएको पहिलो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यस पटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै देशका विख्यात एवं अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका प्रतिष्ठित जना निणार्यक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुको अन्तिम छनौट गरि विजेतालाई आउदो चैत्र १७ गते होटल हायातमा भव्य समारोहका बीच अवार्ड हस्तान्तरण गर्ने योजना छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगञ्ज । पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो । हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज-ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १-०२७ च ०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको थियो । स्कारपि
३ वर्ष अगाडि · प्रमुख समाचार