स्वास्थ्य ब्यूरोनेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको अध्यक्षमा डा. यादव निर्वाचित
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डा. नम्रता सिङ्ग कृषि भुमि तथा सहकारि मन्त्रालयका सचिब, बिशिस्ट अतिथिहरु नेपाल भेटेरिनरी एसोसिएसनका उपाध्यक्ष डा. कृष्ण काफले परिषद्का सदस्य डा. राम कुमार मण्डल, पशुपक्षि तथा मत्स्य बिकासका निर्देशक डा. जागेशवर यादब डा. शयाम किशोर साह, डा. दिनेश कुमार सिग, डा. ईन्रद कानत झा लगायत केन्द्रीय समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












