नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको अध्यक्षमा डा. यादव निर्वाचित
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डा. नम्रता सिङ्ग कृषि भुमि तथा सहकारि मन्त्रालयका सचिब, बिशिस्ट अतिथिहरु नेपाल भेटेरिनरी एसोसिएसनका उपाध्यक्ष डा. कृष्ण काफले परिषद्का सदस्य डा. राम कुमार मण्डल, पशुपक्षि तथा मत्स्य बिकासका निर्देशक डा. जागेशवर यादब डा. शयाम किशोर साह, डा. दिनेश कुमार सिग, डा. ईन्रद कानत झा लगायत केन्द्रीय समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

२०७९ चैत २६ आइतबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेश शाखाको अध्यक्षमा डा. बिनोद कुमार यादव निर्वाचित भएका छन् ।
जनकपुरको अन्नपूण होटेलमा चैत २५ गते भएको शाखाको तेस्रो साधारणसभा तथा अधिवेशनले यादवको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिका उपाध्यक्षमा डा. भरत झा, सचिवमा डा. पवन कुमार झा, सहसचिवमा डा. सुभाष कुमार सिंह, कोषाध्यक्षमा डा. अमर कुमार महतो निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. जितेन्द्र कुमार साह, डा. हरिन्द्र गुप्ता, डा. सुभाष झा, डा. निरन्जन यादव, डा. जयकिशोर यादव र डा. सुरेन्द्र कुमार कापर निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डा. नम्रता सिङ्ग कृषि भुमि तथा सहकारि मन्त्रालयका सचिब, बिशिस्ट अतिथिहरु नेपाल भेटेरिनरी एसोसिएसनका उपाध्यक्ष डा. कृष्ण काफले परिषद्का सदस्य डा. राम कुमार मण्डल, पशुपक्षि तथा मत्स्य बिकासका निर्देशक डा. जागेशवर यादब डा. शयाम किशोर साह, डा. दिनेश कुमार सिग, डा. ईन्रद कानत झा लगायत केन्द्रीय समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…