गाउँ / समाजServer loading
Server loading
३ वर्ष अगाडि · गाउँ / समाज
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजServer loading
३ वर्ष अगाडि · गाउँ / समाज
आरोपी यादवको खुट्टामा समस्या भएको भन्दै उनले उपचारको लागि अपिल गरेका थिए । यादवलाई उपचारकै लागि जनकपुरस्थित रहेको आर्या हस्पिटलमा लगिएकोमा फरार भएका हुन।
३ वर्ष अगाडि · गाउँ / समाज

गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित रहेका साहिवा ब्यूटी पार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले शुक्रवार दिउसो उक्त व्यटिपार्लरमा छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका १ घर भएका एक पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखे
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमहिला सदस्यहरुले समेत कुनै पनि योजना तथा कार्यक्रम निर्माणमा आफूहरुसंग कुनै पनि छलफल नगरेको उनिहरुले आरोप समेत लगाए । वडाअध्यक्षले मनपरी ढंगले योजना निर्माण तथा संचालन गरेको महिला वडासदस्य तथा कार्यपालिका सदस्य समेत रहेकी सुमिन्त्रा देवीले बताईन ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनप्रमाण सहित आएमा प्रक्रिया पु¥याएर नियमानुसारको भुक्तानी गर्न सकिने चनमावि सिरहाका प्राचार्य कर्णले बताए । केही कारणले भुक्तानीको प्रष्टताबारे ढिलाई भएको उनले स्वीकार गरेका छन् । आउने केही दिनमा त्यस्ता समस्याको निकास आउने उनको दाबी छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोसो कार्यक्रमको उदघाटनको लागि विशिष्ट अतिथिको रुपमा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, कार्यक्रम सँचालक स्वास्थ्य शाखाका सहसँयोजक अमरेश कुमार यादव, महिला स्वयँसेविकाहरु, कर्मचारीहरुसहित आड्रा नेपाल र बागमति सेवा समाजका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरप्रत्यक्ष तथा समानुपातिक तर्फबाट विभिन्न पदमा निर्वाचित भएका लोविसंघका विद्यार्थीहरुले विहिबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छन् । सो क्रममा सचिवमा प्रत्यक्ष निर्वाचित करन साह, समानुपाति सदस्यमा निर्वाचित गौत्तम झा, देबेन्द्र यादव, दिक्षा कर्णले प्रमाण पत्र पाएका हुन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजझोलामा ५ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए । उनका अनुसार, प्रहरीलाई देख्ने वित्तिकै ब्याग छाडेर युवक भारत तर्फ भागेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालत्यस्तै, पितृत्वको ठेगान नभएको बालबालिका भएका एकल महिलाले विवाह गरी पतीसँगै बसेको तर उक्त बच्चा मावलीमै रहेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न पनि विभागले भनेको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगाईको मासु ठहरिएमा राष्ट्रिय जनावर काटेको आरोपमा उनलाई सोही बमोजिम सजाय हुने जनाइएको छ । यता, सोही वस्तीमा बस्ने जमसेद अन्सारीले गाईको मासूको विरोध गर्दा गालीगलौज गरेपछि उनलाई पनि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । अहिले सो वस्तीमा तनाव उत्पन्न भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजप्रहरी र नेताबीच धक्कामुक्की हुँदा नेता यादवको अनुहारमा डाम बसेको छ । उनीहरुले प्रहरी निरीक्षक थापालाई कारबाही गर्नुपर्ने माग गरेका छन् । तर सप्तरी प्रहरी प्रमुखले उनको संरक्षण गरेको जसपा नेताहरुको गुनासो छ । प्रहरी निरीक्षक थापा अहिले जिल्लामै कार्यरत छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज