खेल / खेलाडीखेलकूदले सदभाव र अनुशासित बनाउँछः नेता बरबरिया
उदघाटन कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मनोज दास, वडा नं. ५ का वडाध्यक्ष सुरेश कापर , ईलाका प्रहरी कार्यलय प्रमुख बिष्णुहरी ढकाल , यदुकोहा सशस्त्र प्रहरी प्रमुख , सोनिगामा सशस्त्र प्रहरी प्रमुख सागर राई , माओवादी केन्द्रको वडा पार्टी अध्यक्ष श्याम चौधरी , एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला उपाध्यक्ष श्रीकृष्ण भिनवार यादव लगायतको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · खेल / खेलाडी












