प्रमुख समाचारजनकपुरको रामानन्दचोक तनावग्रस्त !
अपरान्ह ८ः३० बजेसम्म रामानन्दचोकमा पूर्ण जाम भएको थियो । एक तर्फ हिन्दु समुदायका व्यक्तिहरु र अर्कातर्फ मुस्लिम समुदायका केही युवकहरुले नाराबाजी गरेपछि अवस्था तातिएको हो । अहिले सयौँको सँँख्यामा प्रहरी परिचालन गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार












