ब्यूरो-रिपोर्टरसाउदीबाट जनकपुर आएका यी युवक विगत १ बर्षदेखि जनकपुरबाटै बेपत्ता
साउदी अरेबियाबाट कमाएर घर फर्किन क्रममा गत बर्षको असोज ३० गते जनकपुर पुगेका राईन जनकपुरबाटै बेपत्ता भएका छन् । गत असोजदेखि नै सम्पर्कविहिन भएका राईन अहिलेसम्म परिवाजनको सम्पर्कमा नआएको उनका जेठा दाईले गुनासो गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











