देश कालमुस्लिमहरुको पर्व मोहरमप्रति अतिवादी सोंचलाई बहिष्कार गरौँः राष्ट्रिय मुस्लिम परिषद
कतारस्थित गठन भई नेपालमा समेत सँचालनमा रहेको राष्ट्रिय मुस्लिम परिषद्ले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनकपुधामको बाह्रविघा मैदान सार्वजनिक मैदान रहेको भन्दै सो मैदानमा दाहा खेल्दा कसैलाई आपत्ति नहुनुपर्ने उल्लेख गरेको छ ।
३ वर्ष अगाडि · देश काल











