प्रमुख समाचारजानकीको अस्तित्व फर्काउँदै सिडिओ दाहाल, जानकी मन्दिरमा पान–गुटखा थुकेमा ५ हजारसम्म जरिवाना
सो क्रममा बोल्दै सिडिओ दाहालले अब जानकी मन्दिरमा पान, पराग, गुटखा, सूर्ति खाएर जथाभावी थुक्नेलाई रु. ५०० देखि रु. ५००० रुपैयाँसम्म जरिवाना लगाउने घोषणा गरेका छन् । सो घोषणालाई अधिकारिक रुपमा जिल्ला प्रशासनबाटै निर्णय जारी गरिने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार












