नेपाली काँग्रेसका सभापति देउवा बुधबार जनकपुर आउँदै
उनले थप कार्यक्रमहरुको व्यवस्थापन गर्ने बताइएको छ । सभापति देउवाकी पत्नी डा.आरजु देउवा यसै महिनाको प्रारम्भमा जनकपुर धाम आएकी थिइन् । कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको बेला डा. राणा जनकपुरधाममा प्रदेश र संघीय सर कारसितको समन्वयमा कार्यक्रम गरेकी थिइन् ।
३ वर्ष अगाडि · देश काल












