प्रमुख समाचारजितिया पर्वमा धर्मको धज्जियाँ, पर्वको नाममा अभद्रता, सभामुखसहित साँसदहरुको 'बरियाती डान्स'
सभामुख मण्डलसहित साँसदहरुको पनि चौतर्फी आलोचना भईरहेको छ । धर्म सँस्कृति बचाउनको लागि प्रदेश सरकारले कदम चाल्नुपर्नेमा केही पत्रकार, कलाकारहरुले समेत धर्मसँस्कृतिको सकेसम्म धज्जिया उडाएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










