प्रमुख समाचारपक्राउ परेका धर्मगुरु श्रीनिवासलाई जनकपुर ल्याईदै
श्रीनिवासले धनुषामै विवादस्पद अभिव्यक्ति दिएको भन्दै सुनसरीका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीले सोही ठाउँबाट अनुसन्धान प्रक्रिया अगाडी बढने बताए । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत श्रीनिवासलाई धनुषा ल्याउन लागेको सन्दर्भमा खुलेर प्रष्ट गर्न मानेन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार












