प्रमुख समाचारजितिया पर्वकै दिन पुनमको हत्या गर्ने इमरान मियाँ पक्राउ
घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिवार मृतक पुनमदेवीले ब्युटी पार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो । यद्यपि हत्यामा उनको संलग्नता नदेखिएपछि रिहा गरिएको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार












