आर्थिक ब्यूरो४ क्वीन्टल बढी गाँजासहित एक युवक पक्राउ
पक्राउ परेको थिङसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











