स्वास्थ्य ब्यूरोजनकपुरमा आयूर्वेद अस्पताल सँचालनमा
उनले भने,–“आचार्य सुश्रुतका अनुसार शरीरमा लागने रोग हजारौ छन् तर महाशो जम्मा ८ मात्र छन् । जसमध्य बबासिर र भगन्दर पनि छन् । र यो रोगहरु पटक पटक दोहरिने , निको नहुने गर्छ। जसले गर्दा बिरामीहरु विभिन्न किसिमको समस्या पर्ने गर्छ। अर्थात यसले नया बवासिर भगन्दर सर्ने बिग्रेको दोहरिएको , निको नभैरहेको बवासिर भगन्दरको उपचार प्रमुख सेवाको रुपमा तथ्य विश्वासको साथ् उपचार गरिनेछ। यस अस्पतालमा बिभिन्न किसिमको उपचार हुन्छस् पंच्कर्म विधिवाट शरीरलाई शोधन ९शुद्धि० गरि गोठिया , मधुमेह , थायराइड , आदि जस्ता रोगहरुको उपचार सेवा उपलब्ध हुनेछन।”
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











