आर्थिक ब्यूरोट्याँकरबाट तेल चोरी गर्दैगर्दा पेट्रोल पम्प सँचालकसहित ७ जना पक्राउ
तेल चोरी प्रकरणमा वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक खण्डमा रहेको पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँ, पम्पका कर्मचारी असलम हवारी र रफिक मियाँसहित सन्देश राना मगर, केशरराम सुनार, मन्दसिंह लामा र उमेश राना मगर पक्राउ परेका हुन् ।
२ महिना अगाडि · आर्थिक ब्यूरो










