देश काल'रेड नोटिस' जारी भएका जनकपुरका राईन कतारबाट पक्राउ, नेपाल ल्याईयो
उक्त मुद्दामा संलग्न रही फरार रहेका राईनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८३ साउन १२ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
२ महिना अगाडि · देश काल












