प्रमुख समाचारक्रिप्टोकरेन्सीको अवैद्य कारोवार गर्दै आएका सिरहाका ७ युवक पक्राउ
उनीहरूलाई गोप्य सूचनाका आधारमा काठमाडौँको नयाँ बानेश्वर, सुविधानगर, कोटेश्वर जडीबुटी लगायतको क्षेत्रबाट नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











