शिक्षा ब्यूरोमोनाष्टिकमा दुई दिने राष्ट्रिय विद्यार्थी नवप्रवर्तन शिखर सम्मेलन, विद्यार्थीहरुले लगाए व्यापार मेला
एमालेकी नेतृ एवम् धनुषा निर्वाचन क्षेत्र नं. ३ की सँघीय साँसद जुली महतोको प्रमुख आतिथ्य तथा कुशल सुन्दर श्रेष्ठ वीपी एनवाईईएफ एनजीसी र मधेश प्रदेश सभाका सांसद दीपेन्द्र ठाकुरको विशेष आतिथ्यमा विद्यार्थीहरुले बनाएको बजार समाग्रीको अनुमगन गरिएको विद्यालयका निर्देशक डा. सोनु कुमारले जानकारी दिए ।
२ वर्ष अगाडि · शिक्षा ब्यूरो











