युवति घरमै मृत अवस्थामा फेला, घटना शंकास्पद
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रतिबद्धताका अन्य बुँदामा प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग योजना निर्माण, कार्यान्वयन, संयुक्त अनुगम, वार्षिक कार्यप्रगति समीक्षा, विकास साझेदारको डाटाबेस निर्माण गरी विकास साझेदारको विज्ञता अनुरुप नव प्रवर्तन असल अभ्यास, अनुभवलाई मधेश प्रदेशको विकासको नीति कार्यक्रम र बजेटको मूल प्रवाहीकरण गर्ने उल्लेख छ ।
२ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोउनले आन्दोलनरत विद्यार्थीहरुसँग भेटेर मागको विषयमा बुझेको र मागहरु जायज रहेकोले सम्बोधन गर्नुपर्ने बताए । कलेज प्रशासनले होस्टेल, तथा इन्टरनेट लगायतका सेवाहरुमा शुल्क वृद्धि गर्ने तर बर्षौदेखि त्यहि इन्टर्नशीपमा कार्यरत विद्यार्थीहरुको पारिश्रमिक नबढाउनु न्यायोचित नभएको बताए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरसमितिको उपाध्यक्षमा सँतोष रविदास र राजनरेश पण्डित चयन भएका छन् । यस्तै, समितिको कोषाध्यक्षमा दिपक मण्डल, सचिवमा राम विनय साह र सहसचिवमा गौत्तम यादवसहित ३५ सदस्यीय समिति चयन गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोमाघ १९ गते शुक्रबार स्वास्थ्यचौकी लक्ष्मीपुर बगेबा, माघ २० गते शनिबार सिनुरजोडा स्वास्थ्यचौकी, २२ गते स्वास्थ्यचौकी बनिनियाँ र २३ गते मँगलबार स्वास्थ्यचौकी सपहीमा शिविर हुने लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य सँयोजक नरेश कुमार शर्माले जानकारी दिए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोआठ देखि नौ तोला गहना बनाइसकेको सुनका गहना सहित मिर्चैयाका व्यवसायी पक्राउ परेको र उनले बलराम तथा अशोक ज्वेलर्स जान लागेको भनेपछि दुवै ज्वेलर्सका सञ्चालक समेतलाई पक्राउ गरिएको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारजनमत पार्टी सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । प्रदेशसभामा १० प्रतिशत सदस्य रहेको र सरकारमा सहभागी नभएको दललाई प्रमुख प्रतिपक्षी दल हुने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ सांसद छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजजानकारी गराएपनि सम्बन्धित निकाय र पालिकाले ध्यान नदिएपछि बाध्य भएर तालाबन्दी गरेको बताए । वडा सदस्य मिश्रले आफैँ स्वास्थ्यचौकी पुगेर तालाबन्दी गरेको हो । बुधबार समेत कुनै कर्मचारी नआएपछि दिउँसो तालबन्दी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा नक्कली नोटसहित श्रीमान्(श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका वडा नम्बर ३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका वडा नम्बर ९ बस्ने नसारु खान र उनकै श्रीमती ३२
२ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियइमरान खान गत वर्ष अगस्टमा पक्राउ परेदेखि जेलमा छन् । सुनुवाइका क्रममा उनकी श्रीमती बुशरा बिबीलाई हिरासतमा राखिएको थियो । दुवैले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार व्यक्तिगत फाइदाका लागि बेचेको आरोप छ ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकसमाजवादी महिला संघका प्रदेश अध्यक्ष एवम् प्रदेश सभा सदस्य संजिला यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा जसपा राजनीतिक समिति सदस्य एवम् समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, राजनीतिक समिति सदस्य संघीय सांसद रेखा यादव, मधेस सरकारका अर्थमन्त्री सञ्जय यादव, महिला बालबालिका मन्त्री सुरिता साह सहितका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।
२ वर्ष अगाडि · राजनीतिक
यस खण्डमा परेका जग्गाभित्रका संरचना र बालीनाली खाली गर्न सम्बद्ध यसअघिका जग्गाधनीलाई सूचना जारी भइसकेको र त्यसअनुसार घरबाहेकका धेरैजसो जग्गा खाली भएका छन् । अब घरसहित संरचना भएका ठाउँको मुआब्जा दिएर खाली गराइने छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार