प्रमुख समाचारबलान बिहुल गाउँपालिकाका लेखापालले कामै नगरी श्रीमतिको नाममा निकाले ४९ लाख रुपैयाँ
गाउँपालिका श्रोतका अनुसार मिति २०८०–९–२ गतेमा अख्तियार दुरुपयोग आयोग इटहरीका टोली स्थलगत अनुगमनमा आउदाँ अख्तियार टोलीलाई पनि झुक्याएर सोही ठाउँमा अर्को योजनाबाट भएको कार्य देखाई झुक्याउन सफल छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










