आर्थिक ब्यूरोतस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाहको दाबी, बरामद सामग्री भन्सार बुझाएपछि लफडा
प्रहरीले तस्करी नियन्त्रणको कारबाही प्रभावित पार्ने उद्देश्यले गलत सूचना र अफवाह फैलाइएको हुनसक्ने जनाएको छ । बरामद सामग्रीको स्वामित्व, भन्सार छली तथा घटनामा संलग्न व्यक्तिको भूमिकाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ ।
२ महिना अगाडि · आर्थिक ब्यूरो












