खेल / खेलाडीसन्दीप लामिछाने विश्वकप खेल्न वेस्टइण्डिज पुगे, फ्यानहरु उत्साहित
विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
२ वर्ष अगाडि · खेल / खेलाडी












