प्रमुख समाचारसिँह बने मधेशको नयाँ मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्रीमा यादव
यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबार बिहानसम्मको समय दिएका थिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार












