राजनीतिकजसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व चयन हुँदै, आजै उम्मेदवारी दर्ता
नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।
२ वर्ष अगाडि · राजनीतिक












