देश कालमधेश प्रदेशसहित देशैभरि बर्षाको सम्भावना
आज राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२ वर्ष अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालआज राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२ वर्ष अगाडि · देश काल
देश कालमिर्चैया नगरपालिकामा सूचना दर्ता गर्ने अधिकृत समेत कार्यालय समयमा नहुदा आमनागरिकलाई धेरै नै दुस्खद हुने भएको एक सेवाग्राहीले बताए । नियमित अधिकृत पनि गर्मी छल्न बाहिर हिडेको सोही कार्यालयको एक कर्मचारीले बताए ।
२ वर्ष अगाडि · देश काल
गत साउन १० गते सर्वदलिय र सर्वपक्षिय बैठक बसेर ११ गते बोलाईएको अर्को बैठकबाट आईतबार साउन १३ गते ताला खोल्ने सहमति भएको थियो । सोही अनुसार, मन्त्री सिँहको नेतृत्वमा गएको प्रदेशस्तरीय टोलीले विधिवत ताला खोलेको हो ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरसमानुपाति तर्फ शिवम कर्ण, सुरेन्द्र दास, अमन कुमार साह तेली, आरती साह, यससोनी कुमार झा र शिवम कुमारीले मनोयन दर्ता गराएको हो । आगामी साउन १७ गते हुने चुनावको लागि उनीहरुले मनोयन दर्ता गराएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकम्प्यूटर अपरेटर ईन्दु सिँहको अगुवाईमा गएका कम्प्यूटर अपरेटरहरुको टोलीले ज्ञापन पत्र बुझाएको कम्प्यूटर अपरेटर अजय रौनियारले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसोही वनभित्रको विभिन्न स्थानमा नरहा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रुस्तम अन्सारीले ग्राभेल खन्न लगाई करोडौँको घोटाला गर्दै आएका हुन् । गाउँपालिकाभित्र हुने माटो ग्राभेलको कार्यमा वडाध्यक्ष अन्सारीले मापदण्डभन्दा अधिक गहिरो वन खनेर निःशुल्क ग्राभेलको करोडौँ रुपैयाँ निकासा गरी खाएको आरोप छ । सो वापत उनले एक रुपैयाँ पनि राजस्व बुझाएका छैनन् । कागजातमा ग्राभेल खरिद गरेर सडक बनाएको बताएपनि उनले सोही वनमा ग्राभेल खनेर आफ्नो वडासहित गाउँपालिकाको विभिन्न वडामा बेच्दै अन्य ठाउँको लागि समेत निर्यात गर्दै आएका हुन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमहुवास्थित रेलेको छेउबाट हिडने बाटो भएकोले रेलले पटक पटक हर्न दिँदै आएको थियो । नजिकमा आएर समेत हर्न दिएपछि उनले कन्फूज भएर रेलतिरै दौडिँदा उनको खुट्टा भएर रेल गुज्रेपछि दुवै खुट्टा छिनिएको रेल विभागका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनसप्तरीमा निर्माण गरिएको डकुमेन्ट्रीमा इँटाभट्टाका कामदार मजदुरको दैनिक काम, खानपान, बसोवास, बालबच्चाको पढाइलेखाइ, शिक्षा, जनचेतना तथा बाहिरी वातावरण, नजिकको टोलबस्तीमा पारेको असरलगायतको विषयवस्तुलाई चित्रण गरिएको उनले बताए ।
२ वर्ष अगाडि · मनोरञ्जन
आर्थिक ब्यूरोसमिक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव लोकनाथ पौड्याल, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको आतिथ्य रहेको थियो भने मन्त्रालयका शाखा अधिकृत दिलिप मुखियाले कार्यक्रम सँचालन तथा उदघोषण गरेका थिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोप्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक महिलालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फार्मेसी सञ्चालक बूढीगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोसभापति सिंहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटना बारेमा किटानीसहितको जोहरी प्रहरीले दर्ता गर्न नमानेको बताए । एमालेका कार्यकर्ता भएकै कारण दबाबले प्रहरी जाहेरी दर्ता गर्न नमानेको आरोप छ ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारप्रदेशका मुख्यमन्त्री सतिश सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार