गाउँ / समाजमहोत्तरीमा वन कर्मचारी र काठ तस्करबीच झडप
राति करिब १० बजेतिर फरेष्टर उपाध्यायको कमाण्डमा खटी गएको गस्तीले ४ वटा साइकलमा २ थान सालको काठ चोरीगरी लाँदैगरेको अवस्थामा पक्राउ गर्न खोज्दा झडप परेको बताइएको छ । परियोजनाकर्मीले गौशाला–८ भन्टावारीका अभिषेक साह, रामकिसुन महतो र रामबाबु शर्मालाई नियन्त्रणमा लिनुका साथै ४.५८ क्यूफिट फिट बराबरको २ थान सालका काठ र ४ थान साइकल बरामद गरेको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखाले जनाएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज












