कक्षा १२ को रिजल्टः दुई विषयमा आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा भदौ २५ गतेदेखि हुने
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
२ वर्ष अगाडि · देश काल









