प्रमुख समाचारमहाकुम्भबाट घर फर्किने क्रममा भयानक कार दुर्घटना, जनकपुरका पाँच जनाको मृत्यू
दैनिक भाष्करले जनाएअनुसार मृतक र घाइते सबै जना जनकपुरका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारीले दुर्घटनाबारे कुनै जानकारी नआएको बताए। त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि दुर्घटनाबारे कुनै खबर नआएको जनाएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार










