बिज्ञान-प्रबिधिनेपालमा फेसबुक ईन्स्टाग्राम दर्ता नभए बन्द गर्ने सँचारमन्त्रीको चेतावनी
अराजकतालाई अन्त्य र नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ थियो। लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर मात्रै नेपालीहरूको समृद्धिको यात्रा सहज हुने कुरालाई बुझेर नै विधेयक ल्याइएको उल्लेख गरे।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि












