गाउँ / समाजहोलीमा उच्छृँगल गतिविधि नगर्न धनुषा प्रशासनको चेतावनी, छपरीहरुमाथि निगरानी
उनले होलीको नाममा हुँदै आएको उच्छृँगल गतिविधि रोकेर आत्मीयता हुनेसँग मात्र रँग अबिर खेल्न आग्रह गरे । जथाभावी लोला नहान्न, सडकलाई होली खेल्ने प्रयोजन नबनाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, सुनचाँदीको गहना लगाएर होली नखेल्न अनुरोध गरेका हुन् ।
१ वर्ष अगाडि · गाउँ / समाज












