प्रमुख समाचारसशस्त्र प्रहरीका सई सिँहले खोलिदिए बालिकाको कपडा, सई पक्राउ
सोहि ठाउँ निवासी एक १० वर्षीया बालिकालाई मर्निङवाकमा सँगै लगेका बेला शसस्त्रका सई सिंहले गलत नियतका साथ कपडा खोल्न भनेपछि र ति बालिका नमान्दा आफैँले बालिकाको कपडा खोल्न प्रयत्न गरेपछि बालिका भागेर घर पुगेकी थिइन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











