देश कालपीडितको आक्रोशलाई पीडा व्यक्त गर्ने माध्यम मान्नुपर्छ, अनावश्यक टिप्पणी गर्ने अपराधी हुनः प्रम बालेन
बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि उद्धार, खोजी तथा राहतको विषयमा प्रभावित परिवार र सरकारबीच विभिन्न प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शाहले पीडितको आक्रोशलाई विरोधका रूपमा मात्र नबुझी त्यसपछाडिको पीडा बुझ्नुपर्ने बताएका हुन् ।
१ महिना अगाडि · देश काल












