देश कालकाठमाडौंमा शंकास्पद गतिविधिमा संलग्न १० बंगलादेशी नागरिक पक्राउ
प्रहरीले उनीहरू काठमाडौं महानगरपालिका–२६, ठमेलमा बस्दै आएको जनाएको छ । उनीहरू कुन प्रयोजनका लागि नेपाल आएको र शंकास्पद गतिविधिको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · देश काल











