मनोरञ्जनमधेशका कानुनमन्त्रीले नै कानुन मिचेर आफ्ना आफन्तलाई पद दिन खोज्दैछः कलाकार यादव
गत फागुनमा निकालिएको बोर्डको सदस्यको लागि सूचना अनुसार कलाकारहरुले नियम बमोजिम फाराम भरेका थिए । योग्यता बमोजिम भरिएको फारामलाई छेउ लगाएर मन्त्री लेखीले आफ्ना आफन्तलाई पद दिन लागेको भन्दै समाजिक सँजाल मार्फत विरोध जनाएका छन् ।
१ वर्ष अगाडि · मनोरञ्जन












