बिज्ञान-प्रबिधिपूर्वी धनुषामा पुनः काट्न थाले WorldLink इन्टरनेटको तार, अन्य इन्टरनेटको कर्मचारीले काटेको आशंका
नजिकको प्रहरीमा वल्र्डलिँकको सबैला ब्रान्चले उजुरी गरिसकेको जनाउँदै प्रहरीले अहिलेसम्म पहल नगरेको गुनासो पोखेका छन् । तार काट्ने शैलीले इन्टरनेटकै कुनै टेक्सिनीसियनले भलिभाँती काटेको देखेपछि कुनै अन्य इन्टरनेट सेवा प्रदायकका कर्मचारीले डाहाले काटेको हुनुपर्ने अनुमान गरिएको छ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि












