गाउँ / समाजहुलाकी सडकमा मोसा र ट्रयाक्टर ठोक्किदाँ दुई जनाको अवस्था गम्भिर
शनिबारै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षिय मनोज यादव गम्भिर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज












