राजनीतिकअंश र वंशमा समान अधिकार आवश्यक : मन्त्री पोखरेल
न्यूज ब्यूरो || काठमाडौँ, २४ फागुन | रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताएका छन् । संकृति सङ्ग्रहालय नेपालले १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा मन्त्री
८ वर्ष अगाडि · राजनीतिक












