गाउँ / समाजधनुषाको हौवाहीमा भिषण आगलगी, लाखौँको धनमाल जल्यो (भिडियो)
न्यूज ब्यूरो || जनकपुरधाम, १८ चैत्त । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ हौवाही टोलमा एक घरमा आगलगी भएको छ । नगरपालिकाको वडा नं.४ बस्ने स्थानीय गणेश यादव र सत्यनारायण यादवको घरमा आगलगी हुँदा करिब ५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । आज दिउँसो भएको आगलगीमा परि यादवद्धयको दुई फूसको घर सहित घर
८ वर्ष अगाडि · गाउँ / समाज












