ब्यूरो-रिपोर्टरकक्षा ८ बोर्ड परीक्षाको अँग्रेजी विषयको प्रश्नपत्र आउट
न्यूज ब्यूरो जनकपुरधाम, २० चैत्त । कक्षा ८ को बोर्ड परीक्षा भोली बुधबारदेखि सुरु हुँदैछ । धनुषामा परीक्षा सुरु हुन केही घण्टा मात्र बाँकी रहेको समय प्रश्नपत्र बाहिरिएको छ । स्थानीय तह अन्तर्गत सँचालन हुने कक्षा ८ को बोर्ड परीक्षाको अँग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो । न्यूज ब्यूरो टिमले थालेको ग
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












