मनोरञ्जनसुपरस्टार सलमान खानलाई ५ बर्षको जेल सजाय
न्यूज ब्यूरो || भारत, २२ चैत्त । बलिवुड अभिनेता सुपरस्टार सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय तोकेको छ । कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले सलमान खानलाई ५ वर्षको जेल सजाय तोकेको हो । उनलाई सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हर
८ वर्ष अगाडि · मनोरञ्जन












