मनोरञ्जनसलमान खानलाई जमानत, सजाय सस्पेन्ड , गुँजियो "बरजरँगी भाईजान"
न्यूज ब्यूरो || जनकपुरधाम । कालो हरिण शिकार काण्डमा दोषी करार दिइएका बलिवुड अभिनेता सुपर स्टार सलमान खानलाई आज जमानत मिलेको छ । सलमान खानलाई अदालतबाट ५० हजार रुपैयाँको मुचुल्कामा जमान गरिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । यसका साथै सलमान खानको सजायलाई सस्पेन्ड समेत गरिदिएको हो । स्रोतका अनुसार,
८ वर्ष अगाडि · मनोरञ्जन












