स्वास्थ्य ब्यूरोमहन्थ ठाकुरलाई आईसियूबाट क्याबिनमा शिफ्ट
न्यूज ब्यूरो || जनकपुरधाम, ४ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका सँयोजक महन्थ ठाकुरलाई आईसियूबाट क्याबिनमा शिफ्ट गरिएको छ । ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि भारत स्थित मेदान्ता अस्पतालमा सघन उपचार कक्षमा राखिएको थियो । उनी संगै रहेकी राजपा नेतृ चन्दा चोधर
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












